काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच सहमती बनेको छ।
काठमाडौंमा सडक आन्दोलन सुरु गरेको २९ दिनपछि सरकार र शिक्षक प्रतिनिधिबीच बुधबार नौ बुदे सहमती भएको छ। यो सहमतीसँगै शिक्षक आन्दोलन फिर्ता लिएर बिहिबारदेखि विधालय फर्कने छन्।

नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरु काठमाडौंमा जम्मा भएर चैत २० देखि आन्दोलन भइरहेको थियो। उनिहरुले माइतिघरदेखि नयाँ बानेश्वरसम्म दैनिक ३ घण्टा आन्दोलन गरिरहेका थिए।
सरकार र शिक्षकबीच के के सहमती भयो भन्ने शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आफ्नो फेसबुकमा लेखेका छन्–



