काठमाडौं। नेपाली कांग्रेसका सभापती गगन थापाले निर्वाचनमा पार्टीको कमजोर नतिजापछि नैतिक ताका आधारमा राजि नामा दिएपनि अस्विकृत भयो। पार्टीले उनको नेतृत्व अझै पनि आवश्यक रहेको सन्देश दियो।
तर गगनले सबै प्रकृया मिलाएर फेरी पनि सभापतीमा कायम रहेको र राजिनामा देखाउनका लागि मात्र दिएको भनेर उनको आलो चकहरु टिप्पणी गरिरहेका छन्।

केही समय अघि गगनसहितको समूहले संस्थापनविरुद्ध वि द्रोह गरेर विशेष महाधिवेशन गरेको थियो जसले सर्वसम्मत उनलाई सभापती चुनियो। पुरानै नेतृत्वमा जाँदा निर्वाचनमा कमजोर नतिजा आउन सक्ने भएकाले सभापती फेरिनुपर्ने तर्क उनले अघि सारेका थिए।
तर चुनाव गगनले सोचेजस्तो रहेन। उनी स्वंय पराजित भए। त्यसपछि उनीमाथी राजिनामाको दबा ब देखियो। तर केन्द्रीय समितीले उक्त राजिनामा अस्विकृत गर्यो।
अर्थात गगनले नैतिक ता देखाएर राजि नामा दिएको देखियो अनि केन्द्रीय समितीले उनले राजिनामा दिनुपर्ने आवश्यकता नरहेको र उनी नै पार्टी सभापती रहनुपर्ने निचोड पनि निकाल्यो। निर्वाचनबाट न मिठो चो ट ब्यहोरेका गगनले यतिबेला पार्टीको शीर्ष तहबाट भने राहत पाएका छन्।
राजिनामा अस्विकृत भएको विषयमा गगनले अब के गर्छन् ? केही पनि बाहिर आएको छैन।


