Share Facebook Twitter LinkedIn Pinterest Email प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमालेले पार्टीविरोधी गतिविधि गरेको आरोपमा युवा नेतृ उषाकिरण तिम्सेनालाई ६ महिनाका लागि निलम्बन गरेको छ। हामीले यस विषयमा तिम्सेनासँग टेलिफोनमार्फत उनको धारणा बुझ्ने प्रयाश गरेका छौँ। Author एनआरएन View all posts नेकपा एमाले
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाटीमाथी हातपात भएपछि रास्वपाभित्र के के भयो ? RSP Spokesperson Manish Jha१ वर्ष अगाडि