काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच सहमती भएको छ। बालेन अब रास्वपा नेता बनेका छन्। रवि लामिछाने र बालेनले सम्झौतापत्रमा हस्ताक्षर गरे।
सहमतीअनुसार रवि हालकै सभापती पदमा निरन्तर रहनेछन् भने बालेन आगामी प्रतिनधि सभा निर्वाचनपछि प्रधानमन्त्रीको उमेद्ध्वारका रुपमा अगाडी सार्ने सहमती भएको छ।

धरौटीमा थुनामुक्त भएपछि रवि लामिछाने र रास्वपाले एकताका लागि बारम्बार बालेनसँग छलफल गरिरहेको थियो।




