काठमाडौ। दक्षिण कोरियामा सैन्य शासन लगाउने प्रयाश विफल भएको छ।
राष्ट्रपति युन सुक योलले गरेको निर्णय संसदले विफल बनाएको हो। संसदले राष्ट्रपतिको प्रस्ताव पारित गरेन।

राष्ट्रपति योल आफैले संसदको प्रतिक्रियापछि आफु मार्सल ल लगाउने निर्णयबाट पछि हटेको उल्लेख गरेका छन्।


