काठमाडौं : यतिबेला नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक मन्टी देसाईलाई नेपाल क्रिकेट संघ-क्यानले विदा गर्न लागेको चर्चा छ।
देशाईको सम्झौता नविकरण नहुने भन्दै समाचारहरु आइरहेका छन्। हामीले यस विषयमा क्यानका प्रवक्ता छुम्बी लामासँग कुराकानी गरेका छौँ।



