काठमाडौं– कास्की जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेले न्याय पाएजसरी बाहिर आएर खुसी व्यक्त गरेका थिए।
रास्वपा कार्यकर्ता र समर्थकले पनि निर्दोष भए जसरी खुसी साँटेका थिए। अदालतले गरेको आदेशबारे हामीले चर्चित अधिवक्ता सरोजकृष्ण घिमिरेसँग कुराकानी गरेका छौँ।



