काठमाडौं। नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय एकपछि अर्को विवाद थपिरहेका छन्। केही दिनयता राजागन्जमाथी भएको सेन्सरलाई लिएर चलचित्रकर्मीले आपत्ती जनाइरहेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेको कुरा राखिएकोमा आपत्ती जनाइएको दावी निर्माण पक्षको छ। त्यसअघि लाज शरणम, एक्टर टेक वानलगायत फिल्मसँग जोडिएर पनि विवाद निस्किएका थिए।
हामीले यी समग्र विषयमा चलचित्र निर्देशक तथा समिक्षक दीपेन्द्र लामासँग कुराकानी गरेका छौँ।


