काठमाडौं। काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै विधार्थी भर्ना थालेको भन्दै विधालयहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ।

काठमाडौं महानगरपालिकाले सोमबार एक विज्ञप्ती जारी गर्दै त्यस्ता गतिविधी नगर्न भनेको छ।
ऐन कानुन विपरित हुने त्यस्ता गतिविधीबारे जन गुनासो आइरहेको भन्दै महानगरपालिकाले तत्काल बन्द गर्न भनेको हो।



