काठमाडौं। सरकारले वार्षिक १० करोड रुपैयाँसम्मको कारोबार गर्ने स्टार्ट अप विजनेसलाई विषेश छुट दिने भएको छ।
अर्थमन्त्री विष्णु पौडेलले वार्षिक बजेट प्रस्तुत गर्दै त्यस्ता स्टार्ट अपलाई ५ वर्षसम्म आयकर नलिने बताए।

यस्तै सरकारले विधार्थीलाई साताको २० घण्टा काम गर्ने व्यवस्था गरिने पनि जनाएको छ।


