काठमाडौं। माबिलुङ इनर्जीको आईपीओ बाँडफाँट भएको छ। सर्वसाधारणका लागि छुट्याइएको आईपीओ बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले एक औपचारिक कार्यक्रम गरी बाँडफाँट गरेको छ।
साउन २६ देखि २९ गतेसम्म खुलाइएको आईपीओका लागि २२ लाख ५ हजार ८७१ जनाले आवेदन दिएका थिए । विक्री प्रबन्धकका अनुसार १ लाख २४ हजार ८९० जनाले आईपीको पाएका छन् ।

यीमध्ये १ लाख २४ हजार ८८६ जनाले १० कित्ताका दरले पाएका छन् भने ४ जनाले ११ कित्ताका दरले पाएका छन् ।


