काठमाडौं। राष्ट्रिय झन्डाबाहक नेपाल वायु सेवा निगमका दुई जना पाइलट ग्राउन्डेड भएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणले विजय लामा र सोनी राणालाई अर्को निर्णय नहुँदासम्मका लागि विमान उडाउन रोक लगाएको हो।

उनिहरुले उडानका समयमा फोटो भिडियो लिएको आरोप लागेको छ। यस विषयमा अब निगमले छानबिन गर्ने बुझिएको छ।


