काठमाडौं। प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले बैङ्किङ कसुर सम्बन्धीको अनुसन्धानमा शेरचनसहित प्रभु बैंकका तिन उच्च अधिकारीलाई पक्राउ गरेको छ।

यसअघि सीआईबीले प्रमु बैंकका पूर्व अध्यक्ष देवीप्रसाद भट्टचनलाई पक्राउ गरेको थियो।



