काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपा र विवेकशिल साझा पार्टीबीच पार्टी एकिकरण भएको छ। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उनिहरुकले पार्टी एकिकरण भएको घोषणा गरे।
विवेकशिल साझाका तर्फबाट समिक्षा अध्यक्ष समिक्षा बास्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियार तथा रास्वपाका तर्फबाट कार्यबहाक सभापती डोलप्रसाद अर्याल र उपसभापती स्वर्णिम वाग्लेले एकिकरण सम्बन्धी सहमतीमा हस्ताक्षर गरे।

चुनाव अघि भएको यो एकिकरणलाई अर्थपूर्णरुपमा हेरिएको छ।




