काठमाडौं : काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले माघ महिनाको सर्वोत्कृष्ट प्रहरीका रुपमा हवल्दार कृतीबहादुर खड्कालाई पुरस्कृत गरेको छ।
महिनाभर गरेको कामको मुल्यांकनका आधारमा खड्कालाई उक्त पुरस्कार दिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रहरी कार्यालयहरुले हरेक महिना मातहतका सर्वोत्कृष्ट कर्मचारीालई पुरस्कृत गर्दै आएका छन्।




