काठमाडौं। युरो कप विजेता स्पेन जारी विश्वकपको सेमिफाइनलमा पुगेको छ।
स्पेनले शनिबार बिहान भएको खेलमा बेल्जियमलाई २-१ गोलले हरायो। स्पेनको जितमा मिकेल मेरिनोले ८८ औँ मिनेटमा निर्णायक गोल गरेका थिएस। उनी गोल हुनुभन्दा १ सय १७ सेकेन्ड अगाडि मात्र मैदान प्रवेश गरेका थिए।

स्पेनले अब फाइनल प्रवेशका लागि फ्रान्ससँग खेल्ने छ।


