काठमाडौं नेपालले जाप री एसीयाली खेलकुदमा दोस्रो कास्य जीतेको छ। महीला कबड्डीको सेमीफाइनलमा नेपाल भारतसँग पराजीत भएर कास्यमा सीमीत भयो।
पुरुष क्रीकेटमा नेपालले अफगानीस्तानलाई ५ वीकेटले पराजीत गर्यो। नेपालले एक सय ३ रनको मात्र लक्ष्य पाएको थीयो। ५ वीकेट गुमाएर पुरा गर्यो





