काठमाडौं। आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर राजावादीहरुको जनसागर उर्लियो।
पूर्व राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न हजारौँ राजसस्था पक्षधरहर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थि

ए। राजावादीहरुले ज्ञानेन्द्रलाई त्रिभुवन विमानस्थलदेखि निर्मल निवाससम्म पुर्याएका थिए।
राजसंस्थाको वकालत गर्दै आएको राप्रपासहितको नेतृत्वमा पूर्व राजाको स्वागत गरिएको हो। नेपालमा गणतन्त्र आएयता राजावादीले काठमाडौंमा यस किसिमको प्रदर्शन गरेको पहिलोपटक हो।
गत फागुन ६ गते प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा ज्ञानेन्द्रले आफुलाई साथ दिन आह्वान गरेपछि राजावादीहरु अगाडि बढेका हुन्।

