काठमाडौं। जेन जीले सोमबार गरेको प्रदर्शनमा सरकारले ब्यापक बल प्रयोग गर्दा कम्तिमा १९ जनाको मृत्यु भएको छ भने चार सयभन्दा बढि घाइते भएका छन्।
काठमाडौंमा कम्तिमा १७ जना र इटहरीमा २ जनाको मृत्यु भएको छ।

काठमाडौंका टिचिङ, सिभिल हस्पिटल, एभरेस्ट, विरलगायत अस्पतालमा घाइतेको उपचार भइरहेको छ।


