काठमाडौं। बालेन सरकारका मन्त्रिहरुको सम्पत्ती विवरण सार्वजनिक भएको छ।
प्रधान मन्त्री तथा मन्त्रि परिषद् कार्यालयले आइतबार सम्पत्ती विवरण आफ्नो वेभसाइटमार्फत सार्वजनिक गरेको छ। प्रधानमन्त्री बालेनसहित सरकारमा रहेका सबै १६ जना मन्त्रि तथा प्रधान मन्त्रीको सम्पत्ती विवरण सार्वजनिक भएको छ। हेर्नुस कसको कति छ :



