काठमाडौं। बालेन सरकारले सबै ६ वटा राष्ट्रिय दलका चुनावी घोषणा पत्रका आधारमा राष्ट्रिय घोषणा पत्र जारी गरेको छ।
प्रतिनिधि सभा निर्वाचनमार्फत राष्ट्रिय दलको मान्यतामा रहेका ६ वटा दलले गर्छु भनेका कामलाई साझा वाचाका रुपमा बालेन सरकारले राष्ट्रिय प्रतिबद्धता जारी गरेको हो। राष्ट्रिय प्रतिबद्धतालाई १८ बुँदामा समेटिएको छ। पढ्नुस् ती के के छन् त :



