काठमाडौं। नेपाल उधोग वाणिजय महासंघको नयाँ कार्य समिती निर्वाचित भएको छ।
वरिष्ठ उपाध्यक्ष स्वत् अध्यक्ष हुने भएकाले अन्जन श्रेष्ठ महासंघको नयाँ अध्यक्ष बनेका छन्। उनी वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्थाका अन्तिम अध्यक्ष हुन्। अब आगामी पटकदेखि अध्यक्षका लागि पनि चुनाव हुने छ।

