काठमाडौं। मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंकले हालै यसलाई सार्वजनिक गरेको छ।
ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवस्था पुनरावलोकन गरिने भएको छ।


