काठमाडौं। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ।
उनिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न पक्राउ पुर्जी लिइएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो। के छ सर्वोच्च अदालतको आदेशमा, हेर्नु्स् :


