काठमाडौं। बालेन सरकारले आफ्नो एक सय दिनको उपलब्धीहरु सार्वजनिक गरेको छ। चैत १३ गते बालेन सरकार गठन भएको थियो।
झन्डै दुई तिहाईको बहुमत ल्याएको रास्वपाले एकल सरकार बनाएको थियो। बालेन सरकारले यो एक सय दिनमा के के उपलब्धी हासिल गर्यो, सरकारले दावी गरेका यी हुन्, पढ्नुस् :


