Author: एनआरएन

काठमाडौं। नेपाल प्रहरीका वरिष्ठ उपरिक्षक-एसएसपी कमल थापाको रचनामा एक साताको अन्तरमा दुईवटा गित सार्वजनिक भएका छन्। ‘पहाड की रानी’ बोलको गित गत साता सार्वजनिक भएको थियो। KASS Music युट्युब च्यानलबाट केही दिनअघि उक्त गित अपलोड गरिएको थियो। गितमा पूर्वी पहाडी जिल्ला इलामको सुन्दरता सुन्दर तरिकाले वर्णन गरिएको छ। गितमा नेपाल आईडल विजेता करण परियारको स्वर रहेको छ। संगित संयोजन ताराप्रकाश लिम्बुले गरेका छन्। त्यसको एक साता अघि मात्र समिर खरेलको स्वर रहेको ‘पछ्यौरी’ बोलको गित पनि सोही युट्युब च्यानलबाट सार्वजनिक भएको थियो। एसएसपी थापाले संगित आफ्नो रुचीको विषय भएकाले फुर्सदका समयमा गरिएका सृजनाहरुलाई बाहिर ल्याएको बताए। ‘दर्शक स्रोताहरुको राम्रो प्रतिक्रिया…

Read More

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको साढे ३ घण्टा लामो छलफलका क्रममा उहाँले यस्तो निर्देशन दिए। छलफलका क्रममा उपकुलतिहरुले जेन्जी आन्दोलन र चुनावपछि विद्यार्थीले राजनीतिक गतिविधि सुस्त भएको र यस्ता संगठन हटाउन पहल भइरहेको बताए। प्रधानमन्त्री शाहले भने शैक्षिक संस्थाहरूमा कुनै पनि बहानामा राजनीति गर्न नहुने अडान लिँदै दलीय संगठनका संरचना हटाउन कुनै पनि ऐन बाधक नहुने स्पष्ट पारे। उहाँले अस्पताल, क्याम्पस र विद्यालयजस्ता पवित्र ठाउँमा…

Read More

काठमाडौं। चालु आर्थिक वर्षको सुरुको ९ महिनामा नेपालको वैदेशिक ब्यापार १७ खर्ब १३ अर्ब ४३ करोड ५० लाख रुपैयाँ बराबर रहेको छ। भन्सार विभागले चैतसम्मको तथ्यांक सार्वजनिक गरेको छ। चैत मसान्तसम्म निर्यात १८.४६ प्रतिशतले बढेर २ खर्ब २२ अर्ब ९३ करोड ६२ लाख रुपैयाँ पुगेको छ। यही अवधिमा अघिल्लो वर्ष १ खर्ब ८८ अर्ब १९ करोड ५० लाख रुपैयाँ रहेको थियो। ९ महिनामा कुल १४ खर्ब ९० अर्ब ४९ करोड ८८ लाख रुपैयाँको वस्तु आयात भएको छ। त्यसमा २ खर्ब ८६ अर्ब ५४ करोड रुपैयाँको पेट्रोलियम पदार्थ र ४४ अर्ब ६८ करोड रुपैयाँ बराबरको खाद्यान्न आयात भएको देखिन्छ। यस्तै, सवारी…

Read More

काठमाडौं। नेपालले त्रिवि क्रिकेट मैदानको फ्लडलाइटमा खेलेको पहिलो अन्तर्राष्ट्रिय खेलमा हार ब्यहोरेको छ। यूएईसँगको दुई खेलको शृंखलाअन्तर्गत पहिलो खेलमा सोमबार नेपाली टोली ६ विकेटले पराजित भयो। यूएईले डीएल मेथडमा १० ओभरमा ७८ रन बनाउनुपर्ने लक्ष्य पाएको थियो। यूएईले ७ बल बाँकी रहँदै लक्ष्य भेट्टायो। कप्तान मुहम्मद वासिम एक्लैले १५ बलमा ३३ रन जोडे। एलिसन सराफुले १८ र अक्सदिप नाथले १७ रन बनाए। नेपालका सन्दीप लामिछानेले २ओभरमा ८ रन खर्चिएर ३ विकेट हात पारे। यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले १८.१५ ओभरमा ८ विकेट गुमाएर एक सय २२ रन जोडेको अवस्थामा भारी वर्षा सुरु भएको थियो। त्यसपछि सुरु भएको खेलमा डीएल…

Read More

काठमाडौं। यतिबेला गृहमन्त्री सुदन गुरुङ चर्को विवादमा छन्। सम्पत्ती शुद्धिकरणको अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका चर्चित विचौलिया/व्यवशायी दीपक भट्टसँग एउटै कम्पनीमा जोडिएको देखेपछि यतिबेला गुरुङले राजिनामा दिनुपर्ने वा उनलाई रास्वपाले सरकारबाट फिर्ता बोलाउनुपर्ने माग उठि रहेको छ। नेपाली कांग्रेसलगायतले छानबिन हुनुपर्ने माग सार्वजनिक गरिरहेका छन्। मन्त्री हुनुभन्दा केही दिन अघि मात्र गुरुङले झन्डै ५० लाख रुपैयाँ बराबरको सेयर किनेको र दोस्रो बजारमा उनको त्यो पहिलो कारोबार रहेको भन्दै उनको टिप्पणी भइरहेको छ। यसअघि पनि उनको सम्पत्ती अस्वभाविक देखिएको भन्दै छानबिन हुनुपर्ने माग उठिरहेको थियो। गृहमन्त्रीका रुपमा उनले सम्पत्ती विवरण सार्वजनिक गरेपछि त्यसको स्रोतलाई लिएर आशंका भइरहेको छ। यसैबीच गृहमन्त्री गुरुङले…

Read More

काठमाडौं। वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन सक्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सानोठिमीस्थित एनओसी शाखाले एनओसी सर्टिफिकेट लाई फेसलेस बनाउन एनओसी अनलाइन पोर्टल र त्रिभुवन विश्वविद्यालय (त्रिवि) तथा काठमाडौँ विश्वविद्यालय(केयू)बीच एपीआई गर्ने कार्य सम्पन्न गरेको हो । उक्त प्रयोजनका लागि यही वैशाख ४ गते त्रिविसँग सम्झौता भएको छ भने केयूसँग यसअघि नै सम्झौता भइसकेको छ । योसँगै विद्यार्थीहरूले घरमै बसेर अनलाइनमार्फत एनओसीका लागि आवेदन दिन सक्नेछन् । साथै सम्पूर्ण प्रक्रिया पूरा भएपछि आफ्नो प्रमाणपत्र आफैँले प्रिन्ट गरी प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ । दुवै विश्वविद्यालयसँग अन्तरआवद्धता…

Read More

काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडको नाफा झन्डै २० प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा उल्लेख्य वृद्धी भएको छ। बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले अघिल्लो आर्थिक वर्षको भन्दा १९.३७ प्रतिशतले बढी अर्थात ५८ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यसरी नाफा वृद्धी हुनुको पछाडि बैंकको खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेको बताइएको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.२६ प्रतिशत बढेको…

Read More

काठमाडौं। सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधकारिता गगन थापा नेतृत्वको समितीलाई दिएको छ। विशेष महाधिवेशन अवैध भन्दै तत्कालिन सभापती शेरबहादुर देउवाले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। थापा नेतृत्वको कांग्रेसलाई आधिकारिता दिएपछि अब शेरबहादुर देउवा पक्ष के गर्छ ? चासोपूर्वक हेरिएको छ। कांग्रेसमै रहलान् की अर्को पार्टी खोल्लान? गगन थापा समूहले विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेपछि देउवा समूह त्यसलाई अवैध भन्दै सर्वोच्च अदालत पुगेको थियो। तर प्रारम्भिक सुनुवाईमा अन्तरिम आदेश जारी भएन। यता निर्वाचन आयोगले गगन समितीलाई आधिकारिता दिएपछि नेपाली कांग्रेसले उनकै नेतृत्वमा चुनाव लडेको थियो। देउवा पक्षकै धेरै नेताहरु गगनलाई सभापती स्विकार गर्दै टिकट लिएर चुनाव…

Read More

काठमाडौं। अब अब मोबाइल बैंकिङ मार्फत दैनिक ३ लाख रुपैयाँ र इन्टरनेट बैंकिङ मार्फत दैनिक २० लाख रुपैयाँसम्मको कारोबार गर्न सकिने भएको छ। नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको हो। यस्तै डिजिटल वालेटका हकमा बैंक खाताबाट वालेटमा दैनिक २ लाख र मासिक १० लाख रुपैयाँसम्म पठाउन सकिने सीमा तोकिएको छ । एउटा वालेटबाट अर्को वालेटमा हुने कारोबारमा दैनिक ५० हजार र मासिक ५ लाख रुपैयाँको सीमा कायम गरिएको छ । यस्तै कुनै पनि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा अधिकतम १० पटकसम्म मात्र रकम जम्मा गर्न पाइने व्यवस्था गरिएको छ ।

Read More

काठमाडौं। विश्व चर्चित टाइम म्यागजिनले सार्वजनिक विश्वका शीर्ष १०० प्रभावशाली नेताको सूचिमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह बालेन पनि परेका छन्। टाइमले हालै सार्वजनिक गरेको उक्त सूचीमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि चीनका राष्ट्रपति सी जिनपिङसम्म रहेका छन्। ३ वर्ष अघि स्वतन्त्र उमेद्ध्वारी दिएर काठमाडौंको मेयर निर्वाचित ३५ वर्षीय बालेन हालै प्रधानमन्त्री बनेका थिए। चुनावको पूर्वसन्ध्यामा बालेन रास्वपा प्रवेश गरेका थिए। उनी प्रधानमन्त्री बन्ने गरी रास्वपा प्रवेश गरेका थिए। अन्तत रास्वपाले झन्डै दुई तिहाई बहुमत ल्याएको थियो। यसमा बालेन इफेक्ट भनेर टिप्पणी हुने गरेको छ।

Read More