काठमाडौं। ई-पासपोर्ट खरिद घोटालामा पासपोर्ट विभागका महानिर्देशक तिर्थराज अर्याल पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अर्याललाई मंगलबार नियन्त्रणमा लिएको छ। सेटिङमा टेन्डर खुलाएको र आफूले चाहेको कम्पनीलाई टेन्डर पारेको आरोप उनिलगायत माथी छ।

यो प्रकरणमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको परिवार पनि जोडिएको बताइन्छ। आर्जु देउबा तत्कालिन परराष्ट्र मन्त्री थिइन्।


