Author: एनआरएन

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको विश्व वरियतामा शीर्ष दुई स्थानमा रहेका एसोसियट टोलीसँग नेपालले सोमबारदेखि ट्राइ सिरिज खेल्दै छ। वरियताको १३ औँ स्थानमा रहेको स्कटल्यान्ड र १४ औँ स्थानमा रहेको नेदरल्यान्ड्ससँग नेपालले यो शृंखला खेल्दै छ। नेपाल टी-२० अन्तर्राष्ट्रियको विश्व वरियतामा १८ औँ नम्बरमा छ। स्कटल्यान्डमा विश्वकप लिग-२ को शृंखला खेलेपछि नेपाललो सोहि शृंखला खेलेका टोलीसँग टी–२० अन्तर्राष्ट्रियको ट्राइ सिरिज खेल्न लागेको हो। विश्वकप लिग-२ को यो साइकलमा हरेक शृंखलापछि ती शृंखलामा सहभागी भएका टोलीहरुबीच टी-२० अन्तर्राष्ट्रिय ट्राइ सिरिज पनि भइरहेको छ। तर यो विश्वकप लिग-२ को पार्ट भने होइन। नेपालले यस्तो बेलामा यो सिरिज खेल्दै छ जतिबेला एसोसियट वरियतामा माथिल्लो…

Read More

गुजरात । श्रीमानसँग सँधैका लागि बस्न पाउने भएपछि केही समययता उनको खुसीको सिमा थिएन। राजस्थानको एक निजि हस्पिटलमा उनको डाक्टरी जागिर राम्रै थियो। उनको जिवनमा अझ राम्रा दिनहरु आउँदै थिए। आफ्नो लागि, परिवारका लागि र छोराछोरीका लागि उनले लन्डन रोजेकी थिइन्। एक महिनाअघि भारतको जागिर छाडेर उनी अब विदेशमा जिवन विताउने तयारी गर्दै थिइन्। साथमा रहेका ५ वर्षका जुम्ल्याहा छोरा र ८ वर्षकी छोरी पनि अब लन्डन जाने र बाबुसँगै बस्ने कुराले सुपर एक्साइटेड थिए। लन्डनमा डाक्टरी पेशा नै गरिरहेका प्रतिक जोशी तीन सन्तान र श्रीमती डाक्टर कोनी ब्यासलाई लिन आएर बिहीबार फेरी कर्म भूमी फर्कैदै थिए। उनीहरु कति खुसी…

Read More

काठमाडौं। श्रीमानसँग सँधैका लागि बस्न पाउने भएपछि केही समययता उनको खुसीको सिमा थिएन। राजस्थानको एक निजि हस्पिटलमा उनको डाक्टरी जागिर राम्रै थियो। उनको जिवनमा अझ राम्रा दिनहरु आउँदै थिए। आफ्नो लागि, परिवारका लागि र छोराछोरीका लागि उनले लन्डन रोजेकी थिइन्। एक महिनाअघि भारतको जागिर छाडेर उनी अब विदेशमा जिवन विताउने तयारी गर्दै थिइन्। साथमा रहेका ५ वर्षका जुम्ल्याहा छोरा र ८ वर्षकी छोरी पनि अब लन्डन जाने र बाबुसँगै बस्ने कुराले सुपर एक्साइटेड थिए। लन्डनमा डाक्टरी पेशा नै गरिरहेका प्रतिक जोशी तीन सन्तान र श्रीमती डाक्टर कोनी ब्यासलाई लिन आएर बिहीबार फेरी कर्म भूमी फर्कैदै थिए। उनीहरु कति खुसी थिए,…

Read More

काठमाडौँ — तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ परेकामध्ये दुर्गा प्रसाईसहित ७ जना थुनामा पुगेका छन्। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार मध्यरात थुनछेक आदेश सुनाएको हो। ३२ जनालाई धरौटीमा छोड्न आदेश भएको छ। दुर्गा प्रसाद प्रसाईं, तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणी रेग्मी, केशव बस्नेत, कुमार तामाङ र सुशील बराललाई थुनामा पुगेका छन्। सरकारी वकिलको कार्यालयले प्रसाईंसहित ५० र ११ जनाको छुट्टाछुट्टै अभियोग पत्र बनाएर मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम ११ जेठमा मुद्दा दायर भएको थियो । त्यसमध्ये आपराधिक उपद्रव अन्तर्गत ११ जना यसअघि धरौटीमा छुटेका थिए।

Read More

काठमाडौं । टेस्ट मान्यता प्राप्त देशसँग बाइ ल्याटरल सिरिज खेल्ने नेपालको सपना चाँढै पुरा हुने भएको छ। नेपालसँग टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्न वेस्ट इन्डिज तयार भएको छ। वेस्ट इन्डिज र नेपालबीच आगामी सेप्टेम्बरमा तीन खेलको टी-२० अन्तर्राष्ट्रिय शृख्ला हुँदै छ। नेपाल क्रिकेट संघले यसबारे बिहीबार सार्वजनिक गरेको छ। यसको आयोजक नेपाल हुने छ र खेल युएईको शारजाह क्रिकेट मैदानमा हुने छ। नेपाल क्रिकेट संघ-क्यानका अनुसार आगामी सेप्टेम्बर २७,२८ र ३० तारिखमा नेपालले वेस्ट इन्डिजसँग उक्त शृंखला खेल्ने छ। टी-२० विश्वकपको छनोटको पूर्व सन्ध्यामा नेपालले वेस्ट इन्डिजसँग शृंखला खेल्न लागेको हो। टी-२० विश्वकपको एसियाली छनोट अक्टोबर १ देखि १७ तारिखसम्म ओमानमा…

Read More

काठमाडौं। विश्वलाई लोभ्याउने क्रिकेट फ्यान बेस भएको देश जहाँ एकै घरका दाजुभाई देशको झन्डा बोकेर, नजिकै बस्दै ब्याट्सम्यानको ब्याटबाट फुत्किएको बल समात्न तम्तयार हुन्छन्। रन रोक्दै र रन जोड्दै देशलाई जिताउन आँतुर हुन्छन्। विश्वभर खेल हेरिरहेका लाखौँ दर्शकहरु घरि आसिफ शेखको नाम लिएर चिच्याउँछन् त घरी आरिफ शेखको। दर्शकहरु विर्सि हाल्छन् की उनिहरु दाजुभाई हुन्। अचेल नेपाली राष्ट्रिय क्रिकेट टोलीले खेल्दा यस्तै दृश्य देखिन्छ। दर्शकहरुलाई थाहा हुन्न की दाजु आरिफलाई पछ्याउँदै भाई आसिफले क्रिकेट खेल्न थालेका हुन्, राष्ट्रिय टिमसम्मको यात्रा तय गरेका हुन्। दर्शकलाई थाहा हुँदैन- दाजु आरिफले गरेको संघर्ष- जिवनमा लामो समय भोगेको अप्स एन्ड डाउन। उनी लामो समय…

Read More

काठमाडौं। काठमाडौं महानगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारविरुद्ध भ्रष्टाचारको मुद्धा लागेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन प्रमुख प्रशासकीय अधिकृत परियारसहित ७ जनाविरुद्ध बुधबार विशेष अदालतम मुद्धा दायर गरेको छ। सामाखुसी कोरिडोरको ढल निर्माण गर्ने ठेक्कामा कम रकम कबोलेको कम्पनीलाई नदिई बढी रकम कबोल्नेलाई ठेक्का दिएर अनियमितता गरेको आरोप उनिहरुमाथी लगाइएको छ। कम रकम कबोल गरेको समानान्तर निर्माण सेवा प्रालिलाई ठेक्का नदिई कल्पवृक्षलाई दिएर अनियमितता गरेको अख्तियारको दाबी छ। परियार हाल सूचना विभागको महानिर्देशक थिए। सरकारले परियारलाई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट झन्डै ८ महिनामै सरुवा गरेको थियो। परियारसहित बोलपत्र मुल्यांकन समितीका पदाधिकारीहरु रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य,…

Read More

काठमाडौं। पहिलो खेलमा स्कटल्यान्डले २ सय ९७ रनको लक्ष्य दियो, लोअर अर्डर ब्याट्सम्यानले नेपाललाई जिताए। दोस्रो खेलमा पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्स २ सय २५ रनमा अलआउट भयो, नेपाल ५ विकेटले विजयी भयो। तेस्रो खलमा स्कटल्यान्डले ३ सय २४ रनको लक्ष्य दियो। नेपाली टिम अन्तिमसम्म लड्यो र केवल २ रनले पराजित हुन पुग्यो। मंगलबार राती नेदल्यान्ड्सलाई केवल २ सय ३७ रनको लक्ष्य दिएको थियो। तर बलरहरुले शानदार प्रदर्शन गरे, कुनै समय जित्ने बलियो सम्भावना देखाएको नेदरल्यान्ड्स अन्तत २ सय २० रनमा अलआउट भयो र नेपालले १६ रनको जित हात पार्‍यो। विश्वकप लिग-२ को स्कटल्यान्डमा भएको शृखलामा गरेको यही प्रदर्शन र निकालेको…

Read More

बर्लिन :  तपाईले कत्तिको याद गर्नु भयो, आइतबार राती नेसन्स लिगको फाइनलमा पोर्चुगल र स्पेन भिड्न थालेको केही समयमा सामाजिक सन्जालमा एउटा तस्विर भाइरल भएको थियो। मैदानमा उत्रिरहेका ४० वर्षका क्रिस्टियानो रोनाल्डो र १७ वर्षका लेमिन यमाल एउटै फ्रेममा कैद भएको तस्विर थियो त्यो। तस्विरमा रोनाल्डो र यमाल दुई फरक दिशामा गइरहेको जस्तो देखिन्छ। यो तस्विर कतिसम्म अर्थपूर्ण थियो भने स्पेन र पोर्चुगलबीचको यो उपाधि भिडन्तलाई क्लास अफ रोनाल्डो भर्सेस क्लास अफ यमाल भनिएको थियो। करियरको अन्तिम समयतिर रहेका ५ पटकका बेलोन डीअर अवार्ड विजेता रोनाल्डोको क्लास र अनुभव हावी हुन्छ की विश्व फुटबलमा राइजिङ सुपर स्टारको छवि बनाइरहेका यमाल…

Read More

नयाँ दिल्ली : विराट कोहलीले किन १८ नम्बरको जर्सी लगाउन थाले त्यसबारे उनीसँग कुनै उत्तर छैन। भारतका लागि यू-१९ राष्ट्रिय टोलीबाट खेल्दा उनलाई १८ नम्बरको जर्सी लगाउन दिइएको रहेछ। उनले कसैलाई पनि यो नम्बरको जर्सी मलाई दिनु पर्‍यो भनेका रहेनछन्। त्यसयता १८ नम्बरको जर्सीले उनलाई कहिल्यै छाडेन। त्यही जर्सी लगाएर उनले यू-१९ विश्वकप खेले। भारतको सिनियर राष्ट्रिय टोलीमा परेपछि पनि कोहलीले त्यो जर्सी नम्बर छाडेनन्। त्यही जर्सी नम्बर लगाएर उनले सन् २०११ मा एकदिवशीय विश्वकप जिते। त्यसपछि च्याम्पिययन्स ट्रफि। गत वर्ष टी-२० विश्वकप पनि। त्यति मात्र होइन, १८ नम्बरको कनेक्सन उनको लाइफमा पनि देखियो। उनी १८ वर्षका थिए जतिबेला…

Read More