







Author: एनआरएन
सरकारले अत्यावश्यकबाहेक हालका लागि भोटेकोशी-त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को एक्काइसौँ बैठकले अत्यावश्यक खोजसँगै पुनर्निर्माण र पुनर्स्थापनाको कार्य तीव्र रुपमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ। जिल्ला सुरक्षा समिति, जिल्ला विपद व्यवस्था समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति र स्थलगत अवलोकनसमेतको सिफारिसका आधारमा उक्त निर्णय गरिएको हो। यसैगरी, बैठकले प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि ५ खर्ब ५९ अर्ब १७…
काठमाडौं । नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको उत्साह र ऊर्जा बढाउने उद्देश्यले एक्सट्रीम इनर्जी ड्रिंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका ९ जना चर्चित खेलाडीलाई ‘टिम एक्सट्रीम’का सदस्यका रूपमा आबद्ध गरेको छ। काठमाडौंस्थित एभरेष्ट होटलमा आज आयोजित विशेष कार्यक्रममा एक्सट्रीम इनर्जी ड्रिंक र राष्ट्रिय क्रिकेट टोलीका ९ खेलाडीबीच औपचारिक सम्झौता सम्पन्न भएको हो। सम्झौताअनुसार सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, ईशान पाण्डे, करण के.सी. र लोकेश बम ‘टिम एक्सट्रीम’का सदस्यका रूपमा आबद्ध भएका छन्। सम्झौतापछि आबद्ध खेलाडीहरूले प्रयोग गर्ने क्रिकेट ब्याटमा एक्सट्रीम इनर्जी ड्रिंकको लोगो रहनेछ। साथै, एक्सट्रीम इनर्जी ड्रिंकले सञ्चालन गर्ने…
काठमाडौँ । दशैंमा नयाँ लुगा, मिठो परिकार र परिवारसँगको जमघट त छँदैछ । अप्रत्याशित उमंग भने म्याक्स टाइगर इनर्जी ड्रिंकको क्यान खोल्दा हुनेछ । कारण हो, म्याक्स टाइगरले ल्याएको ‘दशैं धमाका २०२६’ अभियान, जसमा ३६ जनाले यामाहा मोटरसाइकल तथा स्कुटर र एक जनाले प्रोटोन कार जित्ने अवसर पाउनेछन् । दशैंको यही उत्साहमा पुरस्कारको रोमाञ्च थप्दै म्याक्स टाइगरले आफ्नो नयाँ अभियान सार्वजनिक गरेको हो । ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित कार्यक्रममा कम्पनीले ‘दशैं धमाका २०२६’ को औपचारिक घोषणा गरेको हो । अभियानअन्तर्गत विशेष पुरस्कारयुक्त क्यान देशभर वितरण गरिने कम्पनीले जनाएको छ । अभियानमा १८ जनाले यामाहा एफ जेड एफ आई मोटरसाइकल…
काठमाडौं। नेपाली कांग्रेसको आइतबार खुलामन्चमा भएको महाधिवेशन उद्घाटन समारोहमा शीर्ष नेताहरुबीच घोचपेच भयो, खासगरी सत्तारुढ रास्वपा सभापती रवि लामिछाने र अन्य दलका नेताहरुबीच। रविले उक्त कार्यक्रममा एक्लो प्रतिपक्षजस्तो महसुस भएको भन्दै सरकारमाथी भएका आलोचनात्मक टि प्पणीलाई संकेत गरेका थिए। त्यसअघि एमाले महासचिव शंकर पोखरेलले सरकारका कारण लोकतन्त्र खतरामा परेको र छिमेकीहरु समेत तर्सिएको भन्दै आन्दोलनका लागि एकजुट हुन आह्वान गरेका थिए। यस्तै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार स्वेच्छाचारी बन्दै गएको उल्लेख गरेका थिए। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित अन्य दलका नेताहरुले समेत सरकारको कामकारबाही र प्रधानमन्त्री बालेनको कार्य शैलीलाई लिएर प्रश्न उठाएका थिए। त्यसपछि बोल्नेक्रममा रवि लामिछाने अघिल्ला वक्ताहरुमाथी खनिए,…
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा हुने त्रिदेशीय शृङ्खलाका लागि नेपालले आफ्नो टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार विज्ञप्ति जारी गर्दै १५ सदस्यीय नेपाली टोली सार्वजनिक गरेको हो। एसीसी प्रिमियर कप खेलेको टोलीमा केही परिवर्तन गर्दै लिग–२ शृङ्खलाका लागि टोली छनोट गरिएको छ। तीव्र गतिका बलर हेमन्त धामीको स्थानमा नन्दन यादव टोलीमा परेका छन्। यस्तै, बायाँहाते स्पिनर शाहब आलम पनि टोलीमा फर्किएका छन्। यसपटक पनि ओपनिङ ब्याटर कुशल भुर्तेल र तीव्र गतिका बलर सोमपाल कामी टोलीमा समेटिएका छैनन्। ओपनर आसिफ शेख र अर्जुन कुमालले भने टोलीमा निरन्तरता पाएका छन्। लिग–२ अन्तर्गतको यो त्रिदेशीय शृङ्खला…
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा भव्यताका साथ सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । जसमध्ये ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश रहेको छ । सञ्चालक समितिका तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण सभाले पारित गरेको छ । समीक्षा अवधिमा बैंकले ६ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा…
काठमाडौं — कामना सेवा विकास बैंक लिमिटेडको क्रेडिट रेटिङ स्तरोन्नति भएको छ। केयर रेटिङ्स नेपालले बैंकलाई यसअघि प्रदान गरेको ‘केयर-एनपी डबल बी प्लस (इस)’ रेटिङलाई बढाएर ‘केयर-एनपी ट्रिपल बी माइनस (इस)’ कायम गरेको हो। केयर रेटिङ्स नेपालको मापदण्डअनुसार ‘केयर-एनपी ट्रिपल बी माइनस (इस)’ रेटिङले वित्तीय दायित्व समयमै भुक्तानी गर्न संस्थासँग मध्यम स्तरको सुरक्षा रहेको र संस्थाले मध्यम स्तरको क्रेडिट जोखिम वहन गर्ने जनाउँछ। बैंकका अनुसार पूँजीकोषमा भएको सुधार, कर्जाको गुणस्तर व्यवस्थापनमा आएको प्रगति, अनुभवी सञ्चालक समिति तथा व्यवस्थापन, मुनाफामा सुधार, व्यवसाय विस्तार, निक्षेप संरचनामा सुधार, सुदृढ तरलता र बजार हिस्सालगायतका पक्षलाई आधार बनाएर रेटिङ स्तरोन्नति गरिएको हो। रेटिङमा भएको सुधारले…
काठमाडौं नेपालले जाप री एसीयाली खेलकुदमा दोस्रो कास्य जीतेको छ। महीला कबड्डीको सेमीफाइनलमा नेपाल भारतसँग पराजीत भएर कास्यमा सीमीत भयो। पुरुष क्रीकेटमा नेपालले अफगानीस्तानलाई ५ वीकेटले पराजीत गर्यो। नेपालले एक सय ३ रनको मात्र लक्ष्य पाएको थीयो। ५ वीकेट गुमाएर पुरा गर्यो
२०औं एसियाली खेलकुद अन्तर्गत भएको कराते खेलमा नेपालले पदकको आश गरेको खेल कराते खेलाडीहरुले आजका प्रतिष्पर्धामा उपलब्धी हाँसिल गर्न सकेन् । तेस्रो स्थानका लागि भएको खेलमा एरिका गुरुङले निकै कडा प्रतिष्पर्धा गरे पनि पदक प्रप्त गर्नबाट चुकेकी छन् । ६८ केजी माथिको तौत समुहमा एरिकका गुरुङ काजकीस्तानकी मोस्ताफा संग ८-७ ले पराजित भईन । यस्तै तेस्रो स्थानकै लागि ५५ केजी मुनीको तौल समुहमा राकेश मानन्धर मलेसिया कालिनन सुन्दरम संग ९-१ अंकले पराजित भए । ६० केजी मुनिको तौलसमुहमा मिन ब तामाङ साउदिअरेबिया का अलबासार २ -० अंकले पराजित भएका छन् ।उसुउसु खेल तर्फ पुरुष छान क्वान मा मकाउ प्रथम हुँदा…
काठमाडौं : मन्त्रिपरिषद्को आज बसेको बैठकले १३ देशमा नेपाली राजदूत नियुक्तिको सिफारिस गरी संसदीय सुनुवाइका लागि सङ्घीय संसद्समक्ष पठाउने निर्णय गरेको छ। जसमा भारतका लागि डा. निश्चल नाथ पाण्डे, चीनका लागि डा. कल्याण राज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरन जङ्ग थापा, बेलायतका लागि गौरव शमशेर जङ्गबहादुर राणा, जर्मनीका लागि सरू जोशी, इजरायलका लागि सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि जिज्ञान कुमार थापा, ओमानका लागि डा. पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचला झा र साउदी अरेबियाका लागि गिरि बहादुर सुनारलाई राजदूत पदमा नियुक्त गर्न सिफारिस गरिएको…