Author: एनआरएन

काठमाडौं। मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंकले हालै यसलाई सार्वजनिक गरेको छ। ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवस्था पुनरावलोकन गरिने भएको छ।

Read More

काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत नेपालले घरेलु मैदानमा अमेरिकामाथी शानदार जित हात पारेको छ। शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ८ विकेटको जित निकाल्यो। टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले ४३.३ ओभरमा सबै विकेट गुमाएर १९५ रन जोडेको थियो। स्मित पटे‍लले ८३, सेहान जयसुर्याले ५० र मिलिन्द कुमारले २८ रन बनाए। नेपालका दीपेन्द्रसिंह ऐरीले ४, सोमपाल कामीले २ तथा गुल्सन झा र सन्दीप लामिछानेले एक एक विकेट लिए। १२२-१ को अवस्थाबाट अमेरिका एकाएक कोल्याप्स भएको थियो। नेपालले ३६.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य भेट्टायो। ओपनर कुशल भुर्तेलले नटआउट १२० रन जोडे। आसिफ शेखले पनि ५८ रन बनाए। कुशलले आसिफसँग पहिलो…

Read More

काठमाडौं । सरकारको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। के के छन्, पढ्नुस् :

Read More

काठमाडौं : सरकारले आठ विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि नयाँ कार्यविधि स्वीकृत गरेको छ। नियुक्ति प्रक्रियामा पारदर्शिता, योग्यता प्रणाली र प्रक्रियागत निष्पक्षता बलियो बनाउन विज्ञ समितिमार्फत प्रारम्भिक छनोट गर्ने व्यवस्थासहित दरखास्त आव्हान गरेको हो । विज्ञ समितिले छनोट गर्ने र सर्ट लिस्टमा परेका उम्मेदवारबारे सार्वजनिक राय सुझाव मागिनेछ। ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ अनुसार विज्ञहरूको मूल्याङ्कन, खुला प्रतिस्पर्धा र सार्वजनिक सुझाव समेतको आधारमा नियुक्ति अघि बढाइने भएको हो । कार्यविधि अनुसार प्रधानमन्त्रीले गठन गरेको सिफारिस समितिले आवश्यकता अनुसार विज्ञहरूको उपसमिति गठन गर्नेछ । विज्ञ उपसमिति वा सिफारिस समितिका नजिकका नातेदार उम्मेदवार भए स्वार्थको द्वन्द्व नहुनेगरि पुनः अर्को…

Read More

काठमाडौँ। सरकारले विदेशस्थित १५ जना अवैतानिक वाणिज्य दूत तथा काउन्सिलरहरुलाई पदमुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिएबैठकले यही वैशाख २८ गते सोमबार मध्यान्ह ४ बजे बस्ने संघीय संसदको दुबै सदनको संयुक्त बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ । मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि १९३० सम्बन्धी २०१४ को प्रोटोकल नम्बर २९ र १९४७ को नम्बर ८१ अनुमोदनका लागि संघीय संसदमा…

Read More

काठमाडौं। चौथो नम्बरका मनोज शर्मा सर्वोच्च अदालतको प्रधान न्यायधिशमा सिफारिस भएका छन्। बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले शर्मालाई प्रधान न्यायधिश बनाउन सिफारिस गरेको हो। यसअघि वरिष्ठतम् न्यायधिशलाई प्रधान न्यायधिश बनाउँदै आएको इतिहास थियो। परिषद्को यो निर्णयपछि सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाँल हेरेको हेर्‍यै भएका छन्। यदी वरिष्ठताक्रमलाई आधार मानिन्थ्यो भने उनिहरु तीनै जना प्रधान न्यायधिश बन्ने लाइनमा थिए। सपना २०७३ सालमा सर्वोच्चको न्यायधिश नियुक्त भएकी हुन्। रेग्मी, फुयाँल र शर्मा झन्डै ३ वर्षपछि मात्र सर्वोच्च अदालतको न्यायधिश बनेका थिए। बालेन सरकारले आफुले चाहेका व्यक्तीलाई प्रधान न्यायधिश बनाउनकै लागि अध्यादेश ल्याएर संवैधानिक परिषद्को बैठक तथा निर्णय सम्बन्धी व्यवस्था…

Read More

काठमाडौं। नेपाल उधोग वाणिजय महासंघको नयाँ कार्य समिती निर्वाचित भएको छ। वरिष्ठ उपाध्यक्ष स्वत् अध्यक्ष हुने भएकाले अन्जन श्रेष्ठ महासंघको नयाँ अध्यक्ष बनेका छन्। उनी वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्थाका अन्तिम अध्यक्ष हुन्। अब आगामी पटकदेखि अध्यक्षका लागि पनि चुनाव हुने छ।

Read More

काठमाडौं। अध्यादेश रोकेर बालेन सरकारसँग टकरावको स्थितिमा देखिएका राष्ट्रपती रामचन्द्र पौडेल अन्तत झुकेका छन्। उनले पुनर्विचार गर्नु भनि फिर्ता पठाएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश बालेन सरकारले जस्ताको तस्तै पारित गराउन सफल भएको छ। बालेन सरकारले कुनै पुनर्विचार नगरी अध्यादेश राष्ट्रपतीलाई पठाउने निर्णय गरेको थियो। त्यसपछि राष्ट्रपतीले मंगलबार जारी गरेका छन्। संविधानले राष्ट्रपतिलाई संविधानको संरक्षकका रुपमा परिभाषित गर्दै सरकारका स्वेच्छाचारी कदममा अंकुश लगाउन सक्ने अधिकार दिएको छ। झन्डै दुई तिहाईको बालेन सरकारले संसद छलेर अध्यादेश ल्याउने निर्णय गरेको थियो। अन्य सबै अध्यादेशमा राष्ट्रपतीले सहमती जनाएपनि संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा भने पुनर्विचार गर्नु भनेर पठाएका थिए। तर बालेन सरकार आफ्नो पुरानै निर्णयमा…

Read More

काठमाडौ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने अन्य देशका पर्यटकलाई सहजीकरण गर्न अनलाइन सेवा सुरु गरेको छ । अर्थ मन्त्रालय मातहतको भन्सार विभागले स्थलमार्ग भएर नेपाल भित्रिने विदेशी सवारी साधनले अनलाइनबाटै विवरण भर्न र राजश्व तिर्न सक्ने प्रणाली विकास गरेर सञ्चालनमा ल्याएको हो । उक्त प्रणालीको एक कार्यक्रमबीच अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शुभारम्भ गरे। नयाँ प्रणाली सञ्चालनमा आएसँगै अब नेपालमा सवारीसाधन लिएर भित्रिने भारतीय पर्यटक तथा तेस्रो मुलुकका पर्यटकले अनलाइनबाटै आफ्नो विवरण र राजश्व तिर्न सक्नेछन् । यस अघि भन्सार नाकामा आएर यस्ता सवारी साधनले भौतिक रुपमा अस्थायी इजाजत लिनुपर्ने व्यवस्था थियो ।साथै, नेपाल यात्राकै क्रममा यात्रा अवधि सकिए नवीकरणका लागि…

Read More

काठमाडौं। लिपुलेक पास हुँदै भारत र चीनले कैलाश मानसरोबर यात्रा सन्चालन गर्ने विषयले पुन नेपाल र दक्षिण छिमेकीबीचको सिमा विवाद चर्किएको छ। नेपाल सरकारले आफ्नो भूभागबाट दुई देशले कैलाश मानसरोबर यात्रा सन्चालन गर्न लागेको भन्दै कुटनीतिक नोट पठाएको छ। भारतले पनि त्यसको कडा प्रतिवाद गरेको छ। उसले नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी आफ्नो दावी गर्नु अघि आधार हिन् भएको उल्लेख गरेको छ। दुवै देशले पछिल्लो विवादमा मिडियाका प्रश्नहरुको जवाफ दिएका छन्।

Read More