Author: एनआरएन

काठमाडौँ । दशैंमा नयाँ लुगा, मिठो परिकार र परिवारसँगको जमघट त छँदैछ । अप्रत्याशित उमंग भने म्याक्स टाइगर इनर्जी ड्रिंकको क्यान खोल्दा हुनेछ । कारण हो, म्याक्स टाइगरले ल्याएको ‘दशैं धमाका २०२६’ अभियान, जसमा ३६ जनाले यामाहा मोटरसाइकल तथा स्कुटर र एक जनाले प्रोटोन कार जित्ने अवसर पाउनेछन् । दशैंको यही उत्साहमा पुरस्कारको रोमाञ्च थप्दै म्याक्स टाइगरले आफ्नो नयाँ अभियान सार्वजनिक गरेको हो । ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित कार्यक्रममा कम्पनीले ‘दशैं धमाका २०२६’ को औपचारिक घोषणा गरेको हो । अभियानअन्तर्गत विशेष पुरस्कारयुक्त क्यान देशभर वितरण गरिने कम्पनीले जनाएको छ । अभियानमा १८ जनाले यामाहा एफ जेड एफ आई मोटरसाइकल…

Read More

काठमाडौं। नेपाली कांग्रेसको आइतबार खुलामन्चमा भएको महाधिवेशन उद्घाटन समारोहमा शीर्ष नेताहरुबीच घोचपेच भयो, खासगरी सत्तारुढ रास्वपा सभापती रवि लामिछाने र अन्य दलका नेताहरुबीच। रविले उक्त कार्यक्रममा एक्लो प्रतिपक्षजस्तो महसुस भएको भन्दै सरकारमाथी भएका आलोचनात्मक टि प्पणीलाई संकेत गरेका थिए। त्यसअघि एमाले महासचिव शंकर पोखरेलले सरकारका कारण लोकतन्त्र खतरामा परेको र छिमेकीहरु समेत तर्सिएको भन्दै आन्दोलनका लागि एकजुट हुन आह्वान गरेका थिए। यस्तै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार स्वेच्छाचारी बन्दै गएको उल्लेख गरेका थिए। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित अन्य दलका नेताहरुले समेत सरकारको कामकारबाही र प्रधानमन्त्री बालेनको कार्य शैलीलाई लिएर प्रश्न उठाएका थिए। त्यसपछि बोल्नेक्रममा रवि लामिछाने अघिल्ला वक्ताहरुमाथी खनिए,…

Read More

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा हुने त्रिदेशीय शृङ्खलाका लागि नेपालले आफ्नो टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार विज्ञप्ति जारी गर्दै १५ सदस्यीय नेपाली टोली सार्वजनिक गरेको हो। एसीसी प्रिमियर कप खेलेको टोलीमा केही परिवर्तन गर्दै लिग–२ शृङ्खलाका लागि टोली छनोट गरिएको छ। तीव्र गतिका बलर हेमन्त धामीको स्थानमा नन्दन यादव टोलीमा परेका छन्। यस्तै, बायाँहाते स्पिनर शाहब आलम पनि टोलीमा फर्किएका छन्। यसपटक पनि ओपनिङ ब्याटर कुशल भुर्तेल र तीव्र गतिका बलर सोमपाल कामी टोलीमा समेटिएका छैनन्। ओपनर आसिफ शेख र अर्जुन कुमालले भने टोलीमा निरन्तरता पाएका छन्। लिग–२ अन्तर्गतको यो त्रिदेशीय शृङ्खला…

Read More

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा भव्यताका साथ सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । जसमध्ये ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश रहेको छ । सञ्चालक समितिका तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण सभाले पारित गरेको छ । समीक्षा अवधिमा बैंकले ६ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा…

Read More

काठमाडौं — कामना सेवा विकास बैंक लिमिटेडको क्रेडिट रेटिङ स्तरोन्नति भएको छ। केयर रेटिङ्स नेपालले बैंकलाई यसअघि प्रदान गरेको ‘केयर-एनपी डबल बी प्लस (इस)’ रेटिङलाई बढाएर ‘केयर-एनपी ट्रिपल बी माइनस (इस)’ कायम गरेको हो। केयर रेटिङ्स नेपालको मापदण्डअनुसार ‘केयर-एनपी ट्रिपल बी माइनस (इस)’ रेटिङले वित्तीय दायित्व समयमै भुक्तानी गर्न संस्थासँग मध्यम स्तरको सुरक्षा रहेको र संस्थाले मध्यम स्तरको क्रेडिट जोखिम वहन गर्ने जनाउँछ। बैंकका अनुसार पूँजीकोषमा भएको सुधार, कर्जाको गुणस्तर व्यवस्थापनमा आएको प्रगति, अनुभवी सञ्चालक समिति तथा व्यवस्थापन, मुनाफामा सुधार, व्यवसाय विस्तार, निक्षेप संरचनामा सुधार, सुदृढ तरलता र बजार हिस्सालगायतका पक्षलाई आधार बनाएर रेटिङ स्तरोन्नति गरिएको हो। रेटिङमा भएको सुधारले…

Read More

काठमाडौं नेपालले जाप री एसीयाली खेलकुदमा दोस्रो कास्य जीतेको छ। महीला कबड्डीको सेमीफाइनलमा नेपाल भारतसँग पराजीत भएर कास्यमा सीमीत भयो। पुरुष क्रीकेटमा नेपालले अफगानीस्तानलाई ५ वीकेटले पराजीत गर्यो। नेपालले एक सय ३ रनको मात्र लक्ष्य पाएको थीयो। ५ वीकेट गुमाएर पुरा गर्यो

Read More

२०औं एसियाली खेलकुद अन्तर्गत भएको कराते खेलमा नेपालले पदकको आश गरेको खेल कराते खेलाडीहरुले आजका प्रतिष्पर्धामा उपलब्धी हाँसिल गर्न सकेन् । तेस्रो स्थानका लागि भएको खेलमा एरिका गुरुङले निकै कडा प्रतिष्पर्धा गरे पनि पदक प्रप्त गर्नबाट चुकेकी छन् । ६८ केजी माथिको तौत समुहमा एरिकका गुरुङ काजकीस्तानकी मोस्ताफा संग ८-७ ले पराजित भईन । यस्तै तेस्रो स्थानकै  लागि ५५ केजी मुनीको तौल समुहमा राकेश मानन्धर मलेसिया कालिनन सुन्दरम संग ९-१ अंकले पराजित भए । ६० केजी मुनिको तौलसमुहमा मिन ब तामाङ साउदिअरेबिया का अलबासार २ -० अंकले पराजित भएका छन् ।उसुउसु खेल तर्फ पुरुष छान क्वान मा मकाउ प्रथम हुँदा…

Read More

काठमाडौं : मन्त्रिपरिषद्को आज बसेको बैठकले १३ देशमा नेपाली राजदूत नियुक्तिको सिफारिस गरी संसदीय सुनुवाइका लागि सङ्घीय संसद्समक्ष पठाउने निर्णय गरेको छ। जसमा भारतका लागि डा. निश्चल नाथ पाण्डे, चीनका लागि डा. कल्याण राज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरन जङ्ग थापा, बेलायतका लागि गौरव शमशेर जङ्गबहादुर राणा, जर्मनीका लागि सरू जोशी, इजरायलका लागि सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि जिज्ञान कुमार थापा, ओमानका लागि डा. पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचला झा र साउदी अरेबियाका लागि गिरि बहादुर सुनारलाई राजदूत पदमा नियुक्त गर्न सिफारिस गरिएको…

Read More

काठमाडौं : विश्वकर्मा पूजाको अवसर पारेर नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले एकै दिन नेपालभर १५० वटा टाटा गाडी ग्राहकलाई हस्तान्तरण गरेको छ । विश्वकर्मा पूजा नयाँ सवारीसाधन खरिद तथा पूजाआजा गर्ने विशेष दिनका रूपमा नेपाली समाजमा लोकप्रिय रहँदै आएको छ । यही अवसरलाई लक्षित गर्दै सिप्रदी ट्रेडिङले देशभरका आफ्ना २२ शोरुममार्फत ग्राहकलाई १५० टाटा गाडीको डेलिभरी दिएको हो । विश्वकर्मा पूजाको दिन डेलिभरी भएका गाडीहरूमा टाटाका नयाँ तथा लोकप्रिय विद्युतीय मोडलहरू नयाँ टियागो ईभी, नयाँ पन्च ईभी, नेक्सन ईभी रिलोडेड, कर्भ ईभी लगायतका विद्युतीय सवारीसाधनसँगै विभिन्न आईसी इन्जिनयुक्त (क्ष्ऋभ्) मोडलहरू समेत रहेका छन् ।…

Read More

काठमाडौं : अस्ट्रेलियाले आप्रवासीको संख्या घटाउने, विद्यार्थी भिसामा हुने अनियमितता नियन्त्रण गर्ने र दक्ष कामदारलाई प्राथमिकता दिने उद्देश्यसहित अध्यागमन नीतिमा व्यापक परिवर्तन घोषणा गरेको छ। अस्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले सार्वजनिक गरेको नयाँ नीतिअनुसार उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आउने विद्यार्थीले अब सामान्यतया आफ्नो श्रीमान् वा श्रीमतीलाई सँगै लैजान पाउने छैनन्। यद्यपि, विद्यावारिधी (पीएचडी) अध्ययनका लागि आउने विद्यार्थीलाई यस नियमबाट छुट दिइएको छ। प्यासिफिक तथा दक्षिणपूर्वी एसियाली मुलुकबाट आउने केही विद्यार्थीलाई समेत छुट दिइने जनाइएको छ। अस्ट्रेलियामै रहेका विद्यार्थी र उनीहरूका पार्टनरलाई भने यो नियम लागू नहुने बर्कले स्पष्ट पारेका छन्। ‘हामी अनसोरमा भएका परिवारलाई अलग पार्न चाहँदैनौं,’ उनले भनेका छन्।…

Read More