Author: एनआरएन

काठमाडौं। राष्ट्र बैंकले दुईवटा वाणिज्य बैंक र दुईवटा फाइनान्सलाई कारबाही गरेको छ। उनिहरुमाथी विभिन्न नियम उल्लंघन गरेको आरोप लगाइएको छ। सिटिजन्स बैंक इन्टरनेशनल र एनआइसी एशिया बैंक तथा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र पोखरा फाइनान्सलाई कारबाही गरिएको हो। सिटिजन्स बैंकले प्रमुख कार्यकारी अधिकृतको करार सम्झौतामा निर्देशन विपरीत संशोधन गरी सुविधा वृद्धि गरेको आरोप लगाइएको छ। ब्याजदर अन्तरको गलत गणना, नयाँ कर्जा लिएर पुरानो कर्जा चुक्ता गर्ने काम, जमानतको भुक्तानी समयमा नगर्ने र कर्जा नोक्सानी व्यवस्थापनमा कमजोरी देखिएको राष्ट्र बैंकले जनाएको छ। यता एनआइसी एशिया बैंकले ऋणीबाट बढी ब्याज असुल गरेको र कर्जा सम्झौतामा आवश्यक विवरण स्पष्ट उल्लेख नगरेको भन्दै…

Read More

काठमाडौं। जाहेरवाला आफैले सूचना दिएर पक्राउ गराएका अभियुक्तबारे प्रहरीले केहीबेरमा भन्छ( पक्राउ नै परेका छैनन्। दिनभर मिडियामा समाचार आउँछ- ठेकेदार मनोज भेटवाल पक्राउ परे। भेटवालविरुद्ध पक्राउ पुर्जी जारी भएको र प्रहरीले अनामनगर क्षेत्रबाट पक्राउ गरेको सूचनामा मिडियाहरु ढुक्क हुन्छन्। यो गत असार १३ गतेको कुरा हो। चौतर्फी दबाब आएपछि मानिसहरु सुत्ने बेलामा काठमाडौं प्रहरीले विज्ञप्ती निकाल्छ- मनोज भेटवाल पक्राउ परे। बिहान छाडिएका भेटवाललाई दबाबपछि साँझ पुन पक्राउ गरिएको आशंका गर्न गाह्रो थिएन। २०७१ साल माघ ११ गते काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा २९ तले काठमाडौं टावर बनाउन जलेश्वर स्वच्छन्द विकोईसँग सहमती गर्छ। ५ वर्षभित्र टावर बनाउनुपर्ने र ३० वर्षसम्म चलाउन पाउने…

Read More

काठमाडौं। नेपालले आर्थिक वर्ष २०८१/८२ मा २० खर्बभन्दामाथीको वैदेशिक ब्यापार गरेको छ। गत आर्थि वर्षमा २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँको वैदेशिक ब्यापार भएको छ। यसअघि एकपटक मात्र नेपालले २० खर्बभन्दा माथीको वैदेशिक व्यापार गरकेो छ। आव २०७८/७९ मा वैदेशिक व्यापारको आकार २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँ पुगेको थियो। गत आर्थिक वर्ष नेपालले १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख ३१ हजार रुपैयाँ बराबरको आयात र २ खर्ब ७७ अर्ब ३ करोड २ लाख २ हजार रुपैयाँ बराबरको निर्यात गरेको छ। आयात १३.२५ प्रतिशत र निर्यात ८१.८ प्रतिशतले वृद्धी भएको छ।

Read More

काठमाडौं। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा फर्कने बाटो बन्द भएको छ। एमाले केन्द्रिय समिती बैठकले पूर्व राष्ट्रपति भण्डारीको सदस्यता कायम नराख्ने निर्णय गरेको छ। यसअघि भण्डारीले आफुले केहि समय पहिल्यै एमाले पार्टी सदस्यता नविकरण गरेको बताउँदै आएकी थिइन्। उनले एमालेको नेतृत्व लिन राजनीतिमा फर्कन लागेको स्पष्ट संकेत गरेकी थिइन्। त्यसपछि एमाले पंक्तीमा ठुलै बहस सृजना भइरहेको थियो। पूर्व राष्ट्रपति राजनीतिमा फर्कन नहुनेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका बहुमत केन्द्रीय सदस्य सहमत थिए। त्यसअघि मंगलबार मात्र भण्डारीले आफुलाई राजनीतिमा फर्कन व्यवधान नहुने विश्वास व्यक्त गरेकी थिइन्। मंगलबार सम्पन्न नवौँ केन्द्रीय कमिटी बैठकले पूर्व राष्ट्रपति भण्डारी राजनीतिमा आउन नमिल्ने निष्कर्ष निकालेको…

Read More

काठमाडौं। ११ वर्षअघि बंगलादेशमा आयोजना भएको टी-२० विश्वकप विभिन्न कारणले नेपालका लागि ऐतिहासिक थियो। पहिलो त नेपालले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले खेलेको त्यो पहिलो विश्वकप थियो। तर पहिलोपटक विश्वकप खेलेको जस्तो फिल गराएन। नेपालले पहिलो चरणमा हङकङ र अफगानिस्तानलाई हरायो। बंगलादेशसँग पराजित भएपछि नेटरनरेटमा पछाडि परेर सुपर-१० पुग्न सकेन। नेपालका लागि पहिलो टी-२० विश्वकप सहभागिता त्यत्तिमै सकिएन। विश्वकप सकिएको तीन महिनापछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आईसिसीले एनुअल मिटिङबाट नेपाललाई टी-२० अन्तर्राष्ट्रिय मान्यता दियो। सुपर एट पुगेर इङ्ल्यान्डलाई हराएको नेदरल्यान्ड्सलाई पनि टी-२० अन्तर्राष्ट्रिय मान्यता दिइयो। यो दुवै देशका लागि गिफ्ट जस्तै थियो। अन्तर्राष्ट्रिय क्रिकेटमा यस्तो पहिलोपटक भएको थियो। त्यतिबेला आईसिसीका १० पूर्ण…

Read More

काठमाण्डौं – अध्यागमन सुधारका क्रममा गृह मन्त्रालयले हालै लोकसेवा आयोग पास गरी आएका ४५ जना शाखा अधिकृतलाई आजदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको छ । अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले सोमबारदेखि अध्यागमन कार्यालयका प्रमुख सहसचिव नरहरि घिमिरे र ४५ जना नयाँ शाखा अधिकृत विमानस्थलमा खटिएको जानकारी दिए। ‘लोकसेवाबाट आएका अधिकृतहरुलाई विभागले तीन दिने तालिम पश्चात आजदेखि विमानस्थल अध्यागमनमा खटाएको छ’ उनले भने,’अध्यागमन कार्यालयमा प्रमुखका रुपमा आउनुभएका सहसचिव घिमिरे पनि आजदेखि हाजिर भइसक्नुभएको छ।’ विमानस्थलस्थित अध्यागमनको प्रमुखका रुपमा सुरुवा भएका घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ताका रुपमा काम गरिसकेका सहसचिव हुन । केही दिन अघि संघीय मामिला तथा सामान्य प्रशासन…

Read More

काठमाडौं। केही दिन अघि म फ्लड लाइट र प्यारापिट निर्माणको काम भइरहेको त्रिवि क्रिकेट मैदान पुगेँ। मसँग क्यामरा पनि साथमा थियो। केहीबेर सेक्युरिटी गार्डसँग कुराकानी भयो। क्यामरा देखेर सेक्युरिटी गार्डले भनेको एउटा कुराले मनै चिसो भयो। उनका अनुसार त्रिवि क्रिकेट मैदानमा काम गरिरहेको भिडियो धेरै टेलिभिजन, सामाजिक सन्जाल र युट्युबमा आउँदा केही कामदारले कामै छाडेछन्। क्यामरामा कैद हुन सक्ने डर कामदारलाई भएछ। त्यसको कारण- कतिपय विधार्थीहरु खर्च जुटाउन त्यहाँ काम गरिरहेका थिए रे। ति सेक्युरिटी गार्डले भनेको कुरा कति सत्य थियो त्यो उनैले जानुन्। तर त्यस्तो अवस्था नभएको होला भन्न चाहीँ सकिन्न। तपाई हामीले खिचेको तस्विर भिडियो र सामाजिक सन्जाल,…

Read More

काठमाडौं। नेपाल राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति प्राप्त बैंक तथा वित्तिय संस्थाबाहेकका सस्थाले मुनाफा तथा लाभांश वितरण गर्न पुरा गर्नुपर्ने आवश्यक शर्तहरुबारे मार्गदर्शन जारी गरेको छ। मुनाफाको बाँडफाँड तथा लाभांश वितरणसम्बन्धी व्यवस्थालाई पारदर्शी एवं थप व्यवस्थित बनाउन राष्ट्र बैंकले मार्गदर्शन जारी भएको हो। अब त्यस्ता संस्थाले लाभांश वितरणसम्बन्धी नीति तर्जुमा गरी त्यसलाई संस्थाको सञ्चालक समितिबाट पारित गरेको हुनुपर्ने छ। । लाभांश वितरणका लागि संस्थाको वित्तीय अवस्था सबल हुनुपर्नेछ । यसका लागि अनुमति पत्र प्राप्त संस्थाले लाभांश घोषणा गर्दा सञ्चित मुनाफा ऋणात्मक नरहेको र संस्था मुनाफामा भएको वर्षको वित्तीय विवरणका आधारमा मात्र लाभांश घोषणा गर्नुपर्ने लगायतका पूर्वशर्तहरु पालना गर्नुपर्नेछ ।…

Read More

काठमाडौं। गैह्र आवासीय नेपाली संघ-एनआरएनएको साउदी अरब राष्ट्रिय समन्वय परिषद्-एनसिसीमा उमेश भट्टराईको नेतृत्वमा कार्य समिती सर्वसम्मत निर्वाचित भएको छ। १० ‍औँ राष्ट्रिय महाधिवेशनले दुई वर्षे कार्यकालका लागि निर्वाचित गरेको समितीको वरिष्ठ उपाध्यक्षमा हेम सुवेदी तथा उपाध्यक्षहरुमा विष्णुप्रसाद भण्डारी, राजकुमार गिरी, अर्जुन थापा र मनिष कोइराला रहेका छन्। यस्तै शुक्र लामा महासचिव, ध्रुवराज कटुवाल सचिव तथा योगेन्द्रबहादुर श्रेष्ठ र संजोग पाण्डे कोषाध्यक्ष निर्वाचित भएका छन्। युवा संयोजक पदमबहादुर महता र महिला संयोजकको जिम्मेवारी लक्ष्मी थापा मगरले पाएका छन्। महेश घिमिरे, खिलेन्द्रराज कतङ्गवा, पूर्णबहादुर सुनार, रमेशसिंह खत्री र हरिप्रसाद विष्ट , भीम कार्की र युवराज पोखरेल सदस्यमा निर्वाचित भए।

Read More

काठमाडौं। र, फाइनल्ली प्रिति राईलाई विदेशी क्लबले आबद्ध गरेको छ। केही वर्ष यता राईलाई विदेशी क्लबले भित्र्याउन सक्ने खेलाडीका रुपमा हेरिएको थियो। सावित्रा भण्डारी साम्बालाई फ्रान्स र एन्जिला तुम्बापो सुब्बामाथी ग्रिसका क्लबले भित्र्याइरहेका बेला कतै प्रितिले पनि युरोपियन क्लबको यात्रा तय गर्ने हुन की ? अनुमानहरु भइरहेका थिए। मध्यपूर्वी जोर्डनको अल इतिहाद क्लबले प्रितिलाई भित्र्याएको छ। अल इतिहाद जोर्डनको घरेलु लिग विजेता क्लब हो। हाल महिला फुटबलको फिफा वरियतामा ७५ औँ स्थानमा रहेको जोर्डनमा अल इतिहादले पछिल्ला लगातार दुई घरेलु लिग उपाधि जितेको छ। छोटो कदकी प्रिति राई नेपाली महिला फुटबलमा सावित्रा भण्डारीपछी सम्भवत सर्वाधिक धेरै चर्चामा रहेकी खेलाडी हुन्।…

Read More