Author: एनआरएन

काठमाडौं अवैध आप्रवासीमाथी जिरो टोलेरेन्सको नीति लिइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकै दिन ३७ जना नेपालीलाई आइतबार घर फर्काउँदैछन्। यति ठुलो संख्यामा नेपालीलाई अमेरिकाले एकैपटक डिपोर्ट गर्न लागेको यो पहिलोपटक हो। अपरान्ह चार्टर्ड फ्लाइटमार्फत उनिहरुलाई काठमाडौं ओरालिँदै छ। चार्टर्ड फ्लाइट बंगलादेशको ढाका हुँदै नेपाल आउने छ। अमेरिकामा रहका यी नेपालीलाई फर्काउने विषयमा ट्रम्प प्रशासनले केही समय अघि नै नेपाल सरकारलाई जानकारि गराएको थियो। नेपालस्थित अमेरिकी दुतावासले परराष्ट्र मन्त्रालयलाई त्यस विषयमा पत्राचार गरेको थियो। सोही अनुसार फर्काउन लागिएका ४८ नेपालीको सूची अध्यागमन कार्यालय र नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोलाई उपलब्ध गराइएको थियो। तर कागजातको समस्याका कारण ११ जना रोकिएका…

Read More

काठमाडौं। लेमिन यमाल?  स्पेनका १७ वर्षीय विंगर। अहिले विश्व फुटबल हल्लाइरहेका किशोर।  पहिलोपटक बेलोन डीअर र फिफा वर्ष खेलाडी जित्न प्रयाश गरिरहेका फ्रान्सका केलियन एमबाप्पेलाई रुवाईरहेका एक राइजिङ सुपर स्टार। अब हराउन कसलाई बाँकी छ ? अझ भनौँ कोविरुद्ध खेलेको देख्न चाहनु हुन्छ। लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोसँग ? त्यसो हो भने तपाईको रहर पुरा हुने देखिएको छ। एक दशक अन्तर्राष्ट्रिय फुटबलमा राज गरेर करियरको अन्तिम समयमा रहेका मेस्सी र रोनाल्डोसँग सम्भवत् यमालले खेलेको हेर्न पाइँदै छ। मेस्सी र रोनाल्डोको राष्ट्रिय टोलीसँग यमालले कस्तो नतिजा निकाल्नेछन् प्रतिक्षा बनेको छ। यतिबेला एउटा अनुमान गर्न सकिन्छ लेमिन यमालले एमबाप्पेभन्दा अगाडि बेलोन डीअर…

Read More

काठमाडौं। अमेरिकाको भर्जिनियास्थित मनासस पार्कमा बस्दै आएको एक नेपाली परिवार मृत फेला परेको छ। ३८ वर्षीय सन्तोष परियार, उनकी ३६ वर्षीय श्रीमती अन्जु श्रेष्ठ तथा २ वर्षे छोरा र ८ वर्षकी छोरा मृत भेटिएको स्थानीय प्रहरीले जनाएको छ। मनासस पार्कको समयअनुसार बिहीबार राती झन्डै साढे १० बजे घरबेटीले प्रहरीलाई खबर गरेका थिए। ग्राउन्ड फ्लोरमा बस्दै आएको परियारको परिवारभित्र कुनै घटना घटेको आशंका लागेपछि घरबेटीले तुरुन्तै प्रहरी बोलाएका थिए। प्रहरी आएर हेर्दा चारै जना गोली लागेर ढलिरहेको अवस्थामा फेला परेका थिए। प्रहरीले घटनास्थलबाट एउटा पेस्तोल पनि बरामद गरेको छ। स्थानीय प्रहरीले यो घटनालाई हत्या र त्यसपछि आत्म हत्याका रुपमा अनुमान गरेको…

Read More

काठमाडौं। अमेरिकी गृह सुरक्षा विभागले सबै देशको अस्थायी संरक्षित स्थिति (टीपीएस) खारेज गरेको छ । ट्रम्प प्रशासनको यो निर्णयसँगै झन्डै ८ हजार नेपालिसहित करिब आठ लाख ५० हजार आप्रवासीहरू अप्ठेरोमा परेका छन् । ट्रम्प प्रशासनले हाल कायम रहेका नेपाललगायत १७ देशका आप्रवासीहरूको टिपीएस खारेज गरेको छ र उनिहरुलाई आफ्नो देश फर्कन भनेको छ। ती आप्रवासीहरू या त आफै स्वदेश फर्कनुपर्नेछ या अमेरिकाले अवैध आप्रवासीसरह व्यवहार गरेर जवर्जस्ती स्वदेश फर्काउनेछ । टीपीएस वाहकले अमेरिकी अध्यागमन विभागसमक्ष आफ्नो स्थितिका बारेमा प्रत्येक वर्षजस्तो पुनः दर्ता गर्नुपर्ने हुन्छ । तर सो विभागले हाल पुनः दर्ताको प्रक्रियासमेत रोकेको छ । विगतका सरकार भने टीपीएस वाहकहरूप्रति…

Read More

काठमाडौं। ग्वार्को फ्लाई ओभर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। असार १ गतेदेखि यसलाई सन्चालनमा ल्याउने सरकारको तयारी छ। फ्लाई ओभर पुल र त्यसलाई जोड्ने दुईवटा अप्रोच रोड निर्माण सम्पन्न हुन लागेको हो। फ्लाई ओभरबाट कोटेश्वरतर्फको ३ सय २० मिटर लामो अप्रोच सडक तयार भइसकेको छ भने सातदोबाटोतर्फको एक सय ८० मिटर अप्रोच सडकमा कालोपत्रे गर्ने काम भइरहेको छ। ग्वार्कोमा हुने जामलाई कम गर्न सरकारले फ्लाई ओभर बनाउने निर्णय गरेको थियो। २०७८ फागुनमा ठेक्का लागेको यो निर्माण २ वर्षभित्र सम्पन्न गरिसक्नु पर्ने समयसिमा थियो। तर विविध कारणले तीन वर्षभन्दा बढी समयपछि मात्र तयार हुन लागेको हो।

Read More

म्याड्रिड : फ्रान्सलाई ५-४ गोलले हराउँदै स्पेन नेसन्स लिगको फाइनलमा पुगेको छ। केलियन एमबाप्पेसहितको फ्रान्सविरुद्ध स्पेनका लेमिन यमालले २, पेड्रि, विलियम्स र मेरिनोले एक एक गोल गरे। खेलमा ५-१ गोलले पछाडि रहेको अवस्थामा फ्रान्सले तीन गोल फर्काएपनि हार टार्न सकेन। फ्रान्सका केलियन एमबाप्पे, चर्की र कोलो मुआनीले एक एक गोल गरे। एक गोल आत्मघाती उपहार पाएको थियो। स्पेनले उपाधिका लागि पोर्चुगलको सामना गर्ने छ। एमबाप्पेसहितको टोली यमालसहितको टोलिसँग लगातार पाचौँ खेलमा पराजित भएको हो। एमबाप्पेले यमालको टोलीसँग खेलमा ७ खेलमा हालसम्म एक जित र ६ हारको नतिजा निकालेका छन्। यमाल बार्सिलोना र एमबाप्पे रियल म्याड्रिडबाट क्लब फुटबल खेल्छन्। यसै सिजनको…

Read More

काठमाडौं। तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्धा दायर गरेको छ। चर्चित योग गुरु रामदेवको पतञ्जलिका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न र त्यसरी खरिद भएको जग्गा हाउजिङ कम्पनीलाई विक्री गर्न तत्कालिन नेपाल नेतृत्वको सरकारले निर्णय गरेको अख्तियारको दावी छ। दुई महिना नबित्दै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्ने स्वीकृति दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेको बनेपासहितका ठाउँमा ५ सय ९३ रोपनी जग्गा खरिद गरी ३ सय ५३ रोपनी १५ आना पतञ्जलिका तत्कालीन नेपाल प्रमुख शालिग्राम सिंहले काष्ठमण्डप हाउजिङ…

Read More

काठमाडौं। पहिला ब्याटिङ गरेको टिमलाई २ सय २५ रनमा अलआउट गर्नु। त्यसपछि चौथो विकेटका लागि ५५ अनि पाचौँ विकेटका लागि ८९ रनको साझेदारी गर्नु। विजयी रनका रुपमा सातौँ नम्बरमा आएका ब्याटरले छक्का प्रहार गरेर स्टाइलमा खेल जित्नु। यतिबेला नेपाली क्रिकेटले एसोसियट क्रिकेटलाई भन्दै छ- हामी कमजोर भएका थिएनौँ बस अर्को सुन्दर यात्राका लागि केही पूर्व तयारीमा थियौँ। नेपालको कुरा किन कन्भिन्सिङ लागिरहेको छ भने स्कटल्यान्डपछि अर्को बलियो टोली नेदरल्यान्ड्समाथी नेपाली टोलीले शानदार जित हात पारेको छ। गाईगुई सुरु भएको छ- नेपाली क्रिकेटमा स्टूवार्ट लको एरा सुरु भएको छ। स्टुवार्ट एरा सुरु भयो भन्ने कुरा पनि कन्भिन्सिङ लागिरहेको छ। नेपाली…

Read More

काठमाडौं। अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले ललितपुरबाट १७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ५ जना भारतीय पनि छन्। भारतीयकै योजनामा गिरोहले अनलाइन जुवा खेलाउने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले जानकारी दिए। ह्वाट्सएप र टेलिग्रामबाट ग्राहकलाई सम्पर्कमा ल्याएर उनिहरुले जुवा खेलाउने गरेको थिए। ललितपुरको जैनखेल भ्युटावरस्थित घर र नख्खुस्थित सनराइज अपार्टमेन्टको फ्ल्याट भाडामा लिएर उनिहरुले जुवा खेलाउने गरेको प्रहरीको दावी छ। एसएसपी बस्नेतका अनुसार गिरोहले हालसम्म ८१ करोड ४७ लाख ५७ हजार ४ सय ४६ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ। पक्राउ परेका व्यक्ति र उनिहरु बसिरहेको ठाउँबाट प्रहरीले १४ वटा ल्यापटप, ६० वटा विभिन्न…

Read More

काठमाडौं। काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बित भएका छन्। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले पाण्डेलाई निलम्बन गरेका हुन् । उनी बढीमा ६ महिन निलम्बित हुनेछन्। पाण्डेमाथी अनुशासनहिन गतिविधि गरेको आरोप लगाइएको छ। गुरागाईलाई कार्यालय हाजिर गराउन खोज्दा पाण्डे नेतृत्वको महानगर प्रहरीले अवरोध गरेको थियो। बालेन काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएपछि पाण्डे उनको प्रमुख सहयोगीका रुपमा देखिएका थिए। काठमाडौं महानगरपालिकामा पछिल्लो समय बालेन र उपमेयर सुनिता डंगोल नेतृत्वको समूहबीच तनाव बढिरहेको छ।

Read More