Author: एनआरएन

काठमाडौं। केही दिन अघि म फ्लड लाइट र प्यारापिट निर्माणको काम भइरहेको त्रिवि क्रिकेट मैदान पुगेँ। मसँग क्यामरा पनि साथमा थियो। केहीबेर सेक्युरिटी गार्डसँग कुराकानी भयो। क्यामरा देखेर सेक्युरिटी गार्डले भनेको एउटा कुराले मनै चिसो भयो। उनका अनुसार त्रिवि क्रिकेट मैदानमा काम गरिरहेको भिडियो धेरै टेलिभिजन, सामाजिक सन्जाल र युट्युबमा आउँदा केही कामदारले कामै छाडेछन्। क्यामरामा कैद हुन सक्ने डर कामदारलाई भएछ। त्यसको कारण- कतिपय विधार्थीहरु खर्च जुटाउन त्यहाँ काम गरिरहेका थिए रे। ति सेक्युरिटी गार्डले भनेको कुरा कति सत्य थियो त्यो उनैले जानुन्। तर त्यस्तो अवस्था नभएको होला भन्न चाहीँ सकिन्न। तपाई हामीले खिचेको तस्विर भिडियो र सामाजिक सन्जाल,…

Read More

काठमाडौं। नेपाल राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति प्राप्त बैंक तथा वित्तिय संस्थाबाहेकका सस्थाले मुनाफा तथा लाभांश वितरण गर्न पुरा गर्नुपर्ने आवश्यक शर्तहरुबारे मार्गदर्शन जारी गरेको छ। मुनाफाको बाँडफाँड तथा लाभांश वितरणसम्बन्धी व्यवस्थालाई पारदर्शी एवं थप व्यवस्थित बनाउन राष्ट्र बैंकले मार्गदर्शन जारी भएको हो। अब त्यस्ता संस्थाले लाभांश वितरणसम्बन्धी नीति तर्जुमा गरी त्यसलाई संस्थाको सञ्चालक समितिबाट पारित गरेको हुनुपर्ने छ। । लाभांश वितरणका लागि संस्थाको वित्तीय अवस्था सबल हुनुपर्नेछ । यसका लागि अनुमति पत्र प्राप्त संस्थाले लाभांश घोषणा गर्दा सञ्चित मुनाफा ऋणात्मक नरहेको र संस्था मुनाफामा भएको वर्षको वित्तीय विवरणका आधारमा मात्र लाभांश घोषणा गर्नुपर्ने लगायतका पूर्वशर्तहरु पालना गर्नुपर्नेछ ।…

Read More

काठमाडौं। गैह्र आवासीय नेपाली संघ-एनआरएनएको साउदी अरब राष्ट्रिय समन्वय परिषद्-एनसिसीमा उमेश भट्टराईको नेतृत्वमा कार्य समिती सर्वसम्मत निर्वाचित भएको छ। १० ‍औँ राष्ट्रिय महाधिवेशनले दुई वर्षे कार्यकालका लागि निर्वाचित गरेको समितीको वरिष्ठ उपाध्यक्षमा हेम सुवेदी तथा उपाध्यक्षहरुमा विष्णुप्रसाद भण्डारी, राजकुमार गिरी, अर्जुन थापा र मनिष कोइराला रहेका छन्। यस्तै शुक्र लामा महासचिव, ध्रुवराज कटुवाल सचिव तथा योगेन्द्रबहादुर श्रेष्ठ र संजोग पाण्डे कोषाध्यक्ष निर्वाचित भएका छन्। युवा संयोजक पदमबहादुर महता र महिला संयोजकको जिम्मेवारी लक्ष्मी थापा मगरले पाएका छन्। महेश घिमिरे, खिलेन्द्रराज कतङ्गवा, पूर्णबहादुर सुनार, रमेशसिंह खत्री र हरिप्रसाद विष्ट , भीम कार्की र युवराज पोखरेल सदस्यमा निर्वाचित भए।

Read More

काठमाडौं। र, फाइनल्ली प्रिति राईलाई विदेशी क्लबले आबद्ध गरेको छ। केही वर्ष यता राईलाई विदेशी क्लबले भित्र्याउन सक्ने खेलाडीका रुपमा हेरिएको थियो। सावित्रा भण्डारी साम्बालाई फ्रान्स र एन्जिला तुम्बापो सुब्बामाथी ग्रिसका क्लबले भित्र्याइरहेका बेला कतै प्रितिले पनि युरोपियन क्लबको यात्रा तय गर्ने हुन की ? अनुमानहरु भइरहेका थिए। मध्यपूर्वी जोर्डनको अल इतिहाद क्लबले प्रितिलाई भित्र्याएको छ। अल इतिहाद जोर्डनको घरेलु लिग विजेता क्लब हो। हाल महिला फुटबलको फिफा वरियतामा ७५ औँ स्थानमा रहेको जोर्डनमा अल इतिहादले पछिल्ला लगातार दुई घरेलु लिग उपाधि जितेको छ। छोटो कदकी प्रिति राई नेपाली महिला फुटबलमा सावित्रा भण्डारीपछी सम्भवत सर्वाधिक धेरै चर्चामा रहेकी खेलाडी हुन्।…

Read More

काठमाडौं। कहाँसम्म चाहिँ पुग्छ ?  बा, अब लगातार झर्ने पो हो की ! यतिबेला सेयर बजारका लगानीकर्ताहरु यस्तै सोचिरहेका छन्। तपाई पनि यस्तै कन्फ्युजनमा भएको हुनुपर्छ। पुग्छ चाहिँ कतिसम्म ? लगानी गरौँ बजार झर्न पो थाल्ने हो की ! सेयर बजार बढोस् या घटोस् साना लगानीकर्ताहरुलाई बजारमा इन्ट्री गर्न सँधै यस्तै सकस पर्छ। जब बजार बढ्न थाल्छ- लगानीकर्ताहरु हरेक दिन लोभिन्छन्। अस्ति नै लगानी गरेको भए, मनमनै नाफाको हिसाब सुरु हुन्छ। बजार बढ्दा प्राय लगानीकर्तालाई यस्तै हुन्छ। मैले यसो भनिरहँदा यसले मेरै मनको कुरा भनिरहेको छ। तपाईलाई यस्तै लागिरहेको हुनुपर्छ। यो कुरा किन गरिरहेको छु भने यतिबेला सेयर बजार बुलतर्फ…

Read More

काठमाडौं। सन् २००८ मा रोनाल्डीन्होले बार्सिलोना छाडेर एसि मिलान जाने निर्णय लिए। त्यतिबेला बार्सिलोनामा युवा खेलाडी लियोनल मेस्सीको प्रभाव बढ्दै थियो।  २७ वर्षे ब्राजिलियन रोनाल्डिन्होले बार्सा छाडेको खबर सामान्य थिएन। ५ वर्ष बार्सिलोनामा रहँदा उनले दुईपटक फिफा वर्ष खेलाडी अवार्ड जितेका थिए। बार्सिलोना आउनु अघि ग्रेमियो र पेरिस सेन्ट जर्मनका लागि खेलेका थिए तर क्लब फुटबलमा बार्सिलोना आएपछि मात्र रोनाल्डिन्होको प्रभाव ह्वात्तै बढ्यो। त्यसैले रोनाल्डिन्होले बार्सिलोना छाड्ने कुरा जति चर्चामा थियो त्यत्तिकै चर्चामा थियो अब उनले लगाउँदै आएको १० नम्बरको जर्सी कसले लगाउँछ ? किनभने बार्सिलोनामा १० नम्बर जर्सीको शान फेरी उच्च बनेको थियो। रोनाल्डिन्होले लोभलाग्दो बनाएका थिए। सामान्यतया…

Read More

काठमाडौं। नेपालकी स्टार फुटबलर सावित्रा भण्डारी व्यावशायीक फुटबल खेल्न फ्रान्सबाट अस्ट्रेलियन लिग क्लब पुगेकी छिन्। अब साम्बाले अस्ट्रेलियाको सबैभन्दा ठुलो व्यावशायीक महिला फुटबल लिग ए लिग खेल्ने भएकी छिन्। उनलाई न्युजिल्यान्डको क्लब वेलिङ्टन फिनिक्सले आबद्ध गरेको छ। यसअघि सावित्रा फ्रान्सको सबैभन्दा ठुला महिला फुटबल लिग जसलाई प्रिमियर लिग फेमिनाइन भनिन्छ त्यसमा खेल्थिन्। साम्बालाई सन् २०२४ को सुरुवातमा एन एभान्त गुइनगाम्पले आबद्ध गरेको थियो। पहिलो सिजन साम्बाले अन्तिमका केही खेलहरु खेल्न पाइन्। त्यतिबेला उनले ४ खेल खेल्दै एक गोल गरेकी थिइन्। यो सिजन उनले २५ खेल खेल्न पाइन्, ६ गोल गरिन्। तर लगातार १९ सिजन खेलेपछि एन एभान्त गुइनगेम्प रेलिगेसनमा पर्‍यो।…

Read More

थपिएको दुई महिनामा पनि निमार्णको काम नसकिएपछि सरकारले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट र प्यारापिट निर्माणको काम गरिरहेका ठेक्केदारलाई कारबाही गरेको छ। यस्तो कारबाही जुन ठेक्केदार कम्पनीलाई निकै महँगो पर्ने देखिएको छ। अब ठेक्केदारले दैनिक करिब २ लाख रुपैयाँको हाराहारीमा जरिवाना तिर्नुपर्ने छ। यसअघि वैशाख २४ गतेभित्र फ्लडलाइट र प्यारापिट निर्माण गरिसक्ने भनेर ठेक्केदार कम्पनीले काम थालेका थिए जतिबेला उनिहरुसँग झन्डै २ महिनाको मात्र समय थियो। उक्त समयसिमाभित्र काम नसकिएपछि सरकारले झन्डै २ महिना समय थपिदिएको थियो। उक्त समयभित्र पनि फ्लडलाइट र प्यारापिट तयार नभएपछि सरकारलले कारबाही गरेको हो। शहरी विकाश मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमार्फत सरकारले प्यारापिट…

Read More

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चाहेजस्तो हुन्थ्यो भने आजका दिनसम्म अर्थात असार मसान्तसम्म त्रिवि क्रिकेट मैदानमा प्यारापिट बनि सकेको हुन्थ्यो, फ्लडलाइट जडान भइसकेको हुन्थ्यो। प्रधानमन्त्रीले चाहेका मात्र थिएनन्, असार मसान्तसम्म प्यारापिट र फ्लडलाइट जडान नभए त्यो सरकारलाई सह्य नहुने चेतानवीपूर्ण स्टेटमेन्ट समेत दिएका थिए। सुन्दा यस्तो लागेको थियो- असारभित्र चाहीँ जसरी पनि प्यारापिट र फ्लडलाइट बन्ने भयो। प्रधानमन्त्रीले नै यसरी बोलेपछि किन पो हुँदैन ? ठेक्केदारले करिब दुई महिनामा दुवै संरचना तयार गर्नु भनेका थिए। उनिहरुले काजगमा गरेको सम्झौता हेर्ने हो भने गत बैशाख २४ गतेभित्र त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लड लाइट तयार हुने थियो। ठेक्केदारले सुरुमा पाएकै…

Read More

काठमाडौं। युट्युबले मंगलबारदेखि लागु गर्न लागेको एउटा मनिटाइजेसन पोलिसीका कारण कन्टेन्ट क्रियटरहरु केही समययता  निकै कन्फ्युजमा परिरहेका छन्। के गर्न मिल्ने हो, के गर्न नमिल्ने हो ? बा त्यसो गर्दा मनिटाइजेसन पो हट्ने हो की ? कन्टेन्ट क्रिएटरका जिज्ञासा धेरै यस्तै छन्। उनिहरुले युट्युबसँग धेरैजसो यस्ता जिज्ञासा राखेका छन्। युट्युबले के के गर्न मिल्छ भनेर जवाफ पनि दिएको छ। तपाईलाई पक्कै थाहा छ. युट्युबले कन्टेन्ट क्रिएटरहरु, युट्युबमा भिडियो अपलोड गर्नेहरुका लागि निश्चित शर्त पुरा गरेपछि युट्युब पार्टनर प्रोग्राममा सहभागी गराउँछ। अर्थात कन्टेन्ट क्रिएटरका भिडियोहरुलाई मनिटाइजेसन गर्छ। युट्युबमा भिडियो हालेर डलर कमाउँछन् भनेर पक्कै सुन्नु भएको होला। मनिटाइजेसन हुनु भनेको डलर…

Read More